समाज

अघिल्लो सरकारको अध्यादेश गण्डकी प्रदेश सभाबाट पारित

संसदको बर्खे अधिवेशन रोकेर अघिल्लो सरकारले २ अध्यादेश ल्यायो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । सांसद चौधरी...

बिमा संस्थानले माग्यो कर्मचारी (सूचनासहित)

राष्ट्रिय बिमा संस्थानले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

माघ १९ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ ।

माघ १९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ ।

अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने !

भाडाका गाडीलाई सहजरुपमा सिंहदरबार प्रवेश गराउने उनको भनाई छ ।

टुकुचा उत्खनन कानुनविपरीत भएको उच्च अदालतको फैसला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भूमिगत अवस्थामा रहेको ठाउँमा टुकुचा खोलाको उत्खनन गरी कानुनविपरीत काम...

जहाँ कालले पनि तपस्या गरेको थियो !

ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल...

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि...

खेतीयोग्य जमिनमा धमाधम प्लटिङ, बेरोजगार बन्दै किसान

काठमाडौँ उपत्यकाका खेतीयोग्य जमिनको ‘प्लटिङ व्यापार’ व्यापक बन्दै गएको छ ।

भ्रष्टाचार गरेको आरोपमा प्र.अ.लाई विद्यार्थी र अभिभावकले लगाए कालोमोसो

धनुषाको एक विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थी र अभिभावकले कालोमोसो दल्दै विद्यालयमा ताला लगाएका छन् । 

संघीयता र गणतन्त्रविरुद्ध बोल्न नहुने र बोल्न पाउनुपर्ने भन्दै सांसदबीच मत बाझियो

प्रतिनिधिसभाको आजको बैठकमा संघीयता र गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध बोल्न नहुने र बोल्न पाउनुपर्ने...

अनेरास्ववियूद्वारा जनक शिक्षा सामाग्री घेराउ (तस्बिरहरू)  

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र घेराउ गरेको छ । 

देवशिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने

नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढीको सहभागिता छ ।

प्रेमप्रसाद आत्मदाह प्रकरण : प्रहरीले लियो व्यवसायी उपेन्द्र महतोसँग बयान

आत्महत्या दुरुत्साहनको मुद्धामा आरोप लगाएपछि महतोसँग बयान लिइएको हो ।

माघ १८ गते : कुन-कुन प्रदेशमा छ बदली, वर्षा र हिमपातको सम्भावना ?

नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ ।

आजबाट एक महिना ‘आयोडिन मन्थ’

सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रूपमा मनाउने भएको हाे ।

माघ १८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।

निहारिका र शिवराजबिच मिलापत्र, सँगै बस्न थाले

उच्च अदालत जनकपुरमा बलात्कारको मुद्दा विचाराधीन अवस्थामा रहँदा निहारिका राजपूत भन्ने सोनालीकुमारी सिंहले शिवराज...

दैलेखमा गाडी दुर्घटना अपडेट : १३ जना घाइते

दैलेख । दैलेखमा भएको गाडी दुर्घटनामा १३ जना घाइते भएका छन् । जिल्लाको चामुण्डा...