धर्म/संस्कृति

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आइपुगे

भारतीय वायुसेनाको विशेष हेलिकप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री मोदी लुम्बिनी...

स्वयम्भूमा बुद्ध जयन्तीको रौनक (तस्बिरहरू)

बुद्ध जयन्तीको अवसरमा राजधानीको स्वयम्भूमा देखिएको चहलपहल तस्बिरमा हेर्नुहोस्:-

नेपाल आउँदै भारतीय प्रधानमन्त्री मोदी

भोलि नै दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने...

लुभुकाे महालक्ष्मी महाभैरव जात्रा सम्पन्न हुँदै

मल्ल राजाले सन्तान रक्षाका हेतुले लुभुको लाछीमा महालक्ष्मी र महाभैरव मूर्ति स्थापना गरी जात्रा...

तुवाँलोको तोसोखोम

यो समुदाय कुन ठाउँबाट कुन ठाउँसम्म पुगे भन्ने प्रश्नको प्रमाणसमेत ‘तोसोखोम’ले जुटाउन मद्दत गर्ने...

चोरेर अमेरिका पुर्‍याइएको पार्वतीको मूर्ति नेपाल ल्याइँदै

नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको हाे ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू (तस्वीरसहित)

रातो मत्स्येन्द्रनाथलाई लिच्छवी राजा जयदेव द्वितीयले आसामको कामारूपबाट ल्याएका भन्ने धार्मिक विश्वास छ ।

देशैभर ईदुल फित्र मनाइँदै

खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो...

मुस्लिम समुदायमा इदको उल्लास (तस्बिरहरू)

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।

मुस्लिम समुदायले आज इदउल फित्र मनाउँदै, देशभर सार्वजनिक बिदा

यो पर्वको उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो ।

रातो मच्छिन्द्रनाथकाे मूर्ति रथाराेहण (तस्वीर)

रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ ।

भगवान पनि आमाको मुख हेर्न जाने ‘कान्तिभैरव जात्रा’ (तस्वीरहरू)

कान्ति भैरवीको मन्दिरमा छोरा भैरव, आमाको मुख हेर्न सगुनसहित खानेकुरा लिएर जाँदादेखि सुरु हुने...

जिब्रो छेड्ने जात्रा : इतिहास र महत्त्व

‘कर्मी नाइके’ ले जिब्रो छेडाउने व्यक्तिलाई धुनिको टीका, फूल र प्रसाद दिँदै ‘सास र...

आज आमाको मुख हेर्ने दिन, कसरी मनाइन्छ मातातीर्थ औँसी ?

आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन ।

मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने...

रातो मत्स्येन्द्रनाथ यात्राकाे तयारी (फाेटाेफिचर)

मच्छिन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन रथयात्रा गर्ने परम्परा छ ।

अनुमति नलिने पात्रो र भित्तेपात्रोलाई कार्यविधि बनाएर कारबाही गरिने

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्तेपात्रोले स्वीकृति...

पर्वतका पुरातात्विक मल्लकालीन सम्पदा ओझेलमा

ढोलठानको शिरमा पर्ने केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले पवित्र मानिएको गाजने गाउँमा मादकपदार्थ र...

यी हुन् २०७९ का शुभ साइतहरू (सूचीसहित)

वर्षको अन्तिम महिना चैत्रमा ७ गते घोडे जात्रा परेको छ भने....

बिस्काःकाे जात्राकाे अन्तिम दिन आज

बिस्केटमा उठाइने लिङ्गो हेर्नाले शत्रु नाश हुने र वैभव प्राप्त हुने जनविश्वस रहेको जानकारहरूको...

1 2 46 47 48 104 105