कोशी

कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन : एमाले अध्यक्ष ओली

नाम परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाइ ल्याउनुस्, परिवर्तन गर्नुस् ।

ओलीलाई लक्षित गरी इलाममा रुख ढालेर सडक अवरुद्ध, कार्यक्रम बिथोल्न खोज्ने १३ जना पक्राउ

पहिचानवादीको नाममा इलाम प्रवेश गर्न नदिने गरी रुख ढालेर सडक अवरुद्ध भएको हो ।

मोरङको जहदाबाट ४२२ किलो गाँजा बरामद 

विराटनगर । मोरङको जहदाबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको छ। दिउँसो करिब पौने...

ओली सहभागी कार्यक्रम बिथोल्न खोज्नेलाई प्रहरीले पक्राउ गरिसक्यो : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएको...

अध्यक्ष ओलीमाथि झापामा सत्तापक्षका कार्यकर्ताले ढुंगामुढा गरे : सांसद गिरी

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी...

आफ्नै साथीलाई कुटपिट गर्ने १३ बालिका ज्यान मार्ने उद्योगमा पक्राउ 

कुटपिटको भिडिओ सामाजिक सञ्जालमा समेत सम्प्रेषण गरिएको थियो ।

ठूला तथा मझौला उद्योगको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला...

इटहरी र धरानको सीमा विवाद : मेयर हर्क राईले गाडेको ‘बोर्ड’ युवा संघले हटायो

धरानका मेयर हर्कराज राईले सीमाना तरहरासम्म रहेको बोर्ड राखेपछि विवाद सुरु भएको हो ।

विद्युत् कटौतीको विरुद्धमा विराटनगरका उद्योगी, दुहबी ग्रिड घेराउ

विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत् व्यवस्थित रूपमा वितरण गर्नुपर्ने माग गर्दै...

महानगरको सम्पर्कमा नआएका विराटनगरका १५ वटा सहकारी खारेज

विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेज गरेको छ ।

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप (तस्बिरहरु)

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ ।

हर्क साम्पाङविरुद्ध धरानकै वडाध्यक्षले दिए अख्तियारमा उजुरी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित 

विराटनगर । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय...

छिमेकी विद्यालय सुधार गर्ने अभियानमा नमुना विद्यालय

विराटनगर । विराटनगरको पोखरिया माध्यमिक विद्यालय र सहकार ग्रामथानको सरस्वती माध्यमिक विद्यालयले छिमेकी विद्यालयको...

कोशी सरकारले सार्वजनिक गर्याे १०० दिनकाे उपलब्धी, सबै दललाई सरकार आउन आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले सबै दलहरूले सामूहिक रूपमा सरकार सञ्चालनका लागि...

कोशी प्रदेश र स्थानीय तहबिचको सम्बन्ध व्यवहारिक बनाउन छलफल

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय सरकार बिचको सम्बन्धलाई व्यवहारिक बनाउँदै लग्नुपर्ने...

अनियमित विद्युत् कटौतीले व्यवसायी समस्यामा

विराटनगर । उद्योग सङ्गठन मोरङ अनियमित विद्युत् कटौती तत्काल अन्त्य गर्न माग गरेका छन्...

देश खराब प्रणालीको दुष्परिणाम भोग्दैछ, जनता विकल्पको खोजीमा : अध्यक्ष लिङ्देन

फिदिम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनता मुलुकको सुधार परिवर्तन गर्छौँ भनेर...

नो पार्किङबाट पछि हटेको महानगरले पार्किङ स्थलमा सिसी क्यामेरा राख्यो

  विराटनगर । विराटनगर महानगरपालिकाले पार्किङ स्थलमा सिसी क्यामेरा जडान गरेको छ । पार्किङ...

विना सर्त खुल्यो पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको नाममा भएको तालाबन्दी खुलेको छ । संघले २०७९...

1 2 39 40 41 235 236