समाचार
न्यायालय सुधारमा लागेका प्रधानन्यायाधीश राणाको अर्को एक्सन !
फागुन १३, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विवादमा तानिएका ३ न्यायाधीशको सरुवा...
‘मन्त्रीले मेरो रौं पनि हल्लाउन सक्दैन’ भन्दै १६ गतेको सिनेट रोक्न वीपीका उपकुलपति सर्वोच्चमा
फागुन १३, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले फागुन १६ गते...
आज शेयर बजार केहि अंकले उकालाे
फागुन १३, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सुधार देखिएको...
नायिका मिरुनाले भनिन्, ‘प्रदीप खड्कासँग फिल्म खेल्दैमा भाग्य बल्दैन’
फागुन १३, काठमाडौँ । भर्खरै चलचित्र क्षेत्रमा डेब्यु गरेकी मिरुना मगर अहिले साईनोको...
पाँचथरमा आजदेखि साधारण सेयर (आइपिओ) बिक्री सुरु
फागुन १३, काठमाडौँ । पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आइपिओ) बिक्री सुरु...
लागुऔषध अफिमका एकलाख बिरुवा नष्ट
फागुन १३, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा...
बुटवलकाे शङ्करप्लाजामा आगलागी हुँदा एक करोडको क्षति
फागुन १३, बुटवल । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा...
स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकको वार्ता निष्कर्षविहीन, बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार
फागुन १३, काठमाडौँ । कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) र...
नेपालले चीनलाई ५ रनले हरायो
फागुन १३, काठमाडौँ । थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० क्रिकेटमा नेपालले चौँथो जित...
ओपोद्वारा २०१९ ईन्नोभेसन ईभेन्ट मार्फत साझेदारहरुलाई नजिकिने अवसर प्रस्ताव
फागुन १२, बार्सिलोना, स्पेन । फेब्रुअरी २३ का दिन स्पेनको बार्सिलोनामाओपोले आफ्नो पहिलो ग्लोबल...
महिला टी–२० विश्वकप छनौटः नेपालद्वारा चीनलाई ७८ रनको लक्ष्य
फागुन १३, काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चीनलाई...
‘विकिनी किलर’ शोभराजले पाउलान् त कैद छुट ?
फागुन १३, काठमाडौँ । सर्वोच्च अदालतले फ्रान्सेली नागरिक चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट...
ट्याक्टरको ठक्करबाट पैदलयात्रीकाे मृत्यु
फागुन १३, उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति...
२ कक्षामा पढ्ने बालकले आत्महत्या गर्नुको यस्तो छ कारण
फागुन १३, काठमाडौं । केही दिनअघि बुढानिलकण्ठ नगरपालिका भंगालमा रहको बाल आश्रममा एक बालकले...
क्यान्सर रोकथामको लागि जचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छ : प्रा.डा.पौडेल
फागुन १३ काठमाडौं । नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको...
गणतन्त्रले बेथिती मात्रै बढायो, अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्छः कमल थापा
फागुन १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विसं २०४७ साल...
उपप्रधानमन्त्रीसँग भेट्दै अमेरिकी रक्षामन्त्रीले भने, ‘सहयोगका लागि तयार छौँ’
फागुन १३, काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका संयुक्त...
नायिका प्रियंका र नायक आयुष्मान अभियानकर्मीमा नियुक्त
फागुन १३, काठमाडाैँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण...
प्रदेश सभामा उठ्यो बाँदरको समस्या
फागुन १३, बिराटनगर । भारतबाट आएको विशेषज्ञ टोलीले खोटाङका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बाँदर...
‘म को हुँ मलाई हेक्का छ’ : देउवालाई डा. शेखरको जवाफ
फागुन १३, बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औं महाधिवेशनलाई समयमा...

