समाचार

किन सार्न हुँदैन स्थानीय निर्वाचन ?

स्थानीय तहको निर्वाचन समयमै गर्न सकिएन भने यसले निम्त्याउने परिणामहरू पहिलेको भन्दा थप जटिल...

सहिदकै कारण लाेकतान्त्रिक प्रणाली सम्भव : प्रधान मन्त्री

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा संघीय लोकतान्त्रिक शासन...

अमेरिकामा कोराेनाका कारण मृत्यु हुने बढ्दै

अमेरिका । संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रूपमा रहेको देखिएको छ...

सहिदहरूकाे एकीकृत विवरण राख्न प्रधान मन्त्रीकाे निर्देशन

प्रधान मन्त्री देउवाले राजनीतिक आन्दोलनका क्रममा सहिद भएकाहरूकाे अभिलेख तयार पार्न निर्देशन दिएका हुन्...

ओरालो लाग्यो सुन, आजको बजारभाउ कति ?

काठमाडौँ । नेपाली बजारमा सुनकाे मूल्य ओरालो लागेकाे छ । आइतवार सुनको मूल्य ४००...

रूखको दायाँबायाँ पिच, सडक भयो ‘भाइरल’

रूखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ ।

गाैतमबुद्ध विमानस्थलबाट ‘क्यालिब्रेशन फ्लाइट’ गरिँदै, बुद्ध जयन्तीदेखि नियमित उडान

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी...

व्यवसायीको गुनासो- मिरगञ्ज पुलबारे राज्यले चासो दिएन

विराटनगर । भारतको जोगवनीमा रहेको मिरगञ्ज पुल जीर्ण बन्दा मालवाहक सवारी आउजाउ रोकिएको छ...

बसको ठक्करबाट एक जनाको मृत्यु, १३ घाइते

अत्यधिक कुहिरोका कारण राजमार्गमा सवारी दुर्घना बढेको छ ।

सहिद दिवस मनाउन लैनचौर पुगे प्रधान मन्त्री देउवा (तस्बिरहरू)

दिवसका अवसरमा प्रधान मन्त्री शेरबहादुर देउवा सहिद स्मारक लैनचौर पुगेका छन् ।

जब केकीले रिमालाई हर्जना तिराइन् !

त्यसको सट्टामा रिमाले मिचेल ओबामाको बायोग्राफीसहित अरू दुईटा किताब किनेर दिइन् ।

निर्वाचन आयोगलाई नागरिक निवेदन

अधिवक्ता रवीन्द्र भट्टराई मतदान गर्ने अवस्था सिर्जना गर्न माग गर्दै निर्वाचन आयोगलाई निवेदन दिएका...

नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष कट्टेललाई

नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निष्कासन गरेको छ ।

होटलमै मृत भेटिए युवा

उनी ओछ्यानमै घोप्टिएको अवस्थामा मृत भेटिएका हुन् ।

‘विदेशमाजस्तो दुःख गरे स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ’

विदेशमाजस्तो दुःख गाउँ गरे यहाँ पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

‘स्थानीयदेखि संघीय निर्वाचनसम्म गठबन्धन आवश्यक’

सत्ता गठबन्धन संविधानलाई जोगाउन, लोकतन्त्रलाई बचाउन अगाडि बढेकाे छ ।

अध्यागमनका कर्मचारीलाई मोबाइल प्रयोगमा प्रतिबन्ध

कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाउने भएका हुन् ।

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज : कुन खोप लगाउने ?

खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन...

कोभिड-१९ ले बालबालिकालाई कसरी असर गरिरहेको छ ?

कोभिड महामारी फैलिएसँगै बालबालिकामा मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाउँछ ।

सहिदको बलिदानले नै जनताको शासन स्थापित भयो : प्रधान मन्त्री देउवा

राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ ।