मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा घाइते भएकी थापालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका...

सत्ता गठबन्धनका विद्यार्थी संगठनद्वारा निर्वाचन परिचालन समिति गठन (सूचीसहित)

गठबन्धनका विद्यार्थी संगठनले निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

राजनीतिक दलको चुनावी एजेण्डा बन्दै चप्परगौडी-घुइँयाबारी सडक

बाँकेको चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्गलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाएका...

निर्वाचनका लागि ‘आयोगको नेतृत्व, हामी सबैको दायित्व’ : आयुक्त तुलाधर

निर्वाचन आयोगका आयुक्त डा.जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगको...

कालीकोट विष्फोट घटना : गृहमन्त्रीको निर्देशनपछि घाइतेको हेलिकप्टरबाट उद्धार

गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा...

दार्चुला घटनाको यथार्थ छानबिन गरी राहत दिलाउन मन्त्री बडूको निर्देशन

दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालकको मृत्यु भएको छ ।

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदैछ ।

‘नो नट अगेन’ जस्ता फेसबुक पेज/ग्रुपहरू तत्काल हटाउन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश तथा...

पोखरामा छठको तयारी पूरा, ४ ठाउँमा विशेष कार्यक्रम हुने

पोखरामा छठ पर्व भव्य रुपमा मनाइने भएको छ ।

हिउँ चितुवाको सङ्ख्या वृद्धिसँगै द्वन्द्व बढ्दै

विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा...

मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ क्यान–११० ले नेपाल भ्रमणमा रहेको बेलायतको...

झापामा ओली र लिङ्देन : गरे एक-अर्काको प्रशंसा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् ।

डलरको तुलनामा युरो मजबुत

लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो...

दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ संशोधनको तयारी गरेको छ ।

कांग्रेसले भोलि घोषणापत्र सार्वजनिक गर्ने

। कांग्रेसले (भोलि) शनिबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

फक्ताङलुङका किसानले अलैँची बगानमै मनाए तिहार

फुङ्लिङ । नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र...

जोखिममा यात्रा, डुङ्गाको भरमा नदी तर्नुपर्ने बाध्यता

कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा थिए ।

बङ्गुरको बजार अभाव, किसानलाई लगानी डुब्ने चिन्ता

कञ्चनपुरका बङ्गुरपालक किसानलाई बजारको अभाव भएको छ ।

विमानस्थल रनवेबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु, दुई घाइते

अत्यधिक स्पिडका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ ।

महोत्तरीमा निषेधाज्ञा कायमै

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ ।...

1 2 319 320 321 836 837