मुख्य समाचार

आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने

काठमाडौँ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले मतदाता परिचयपत्रबाहेक आधिकारिक...

नवौँ राष्ट्रिय खेलकुद : करातेमा गण्डकी र सेनालाई समान तीन–तीन स्वर्ण

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेमा आयोजक गण्डकी प्रदेश र विभागीय...

जोशीको योगदान राज्यले सधैँ सम्झिरहने छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।...

जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन्...

आजबाट टी २० विश्वकप २०२२ सुरु

आइतबारदेखि आईसीसी टी २० विश्वकप २०२२ सुरु हुँदै छ।

डेंगुनियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको सरकार असफल भयो : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अबको निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने...

एक हजार चार सय सात चालकमाथि कारबाही

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही...

रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो, ११ जनाको मृत्यु

रुसको सैन्य तालिम केन्द्रमा गोली चलेको छ । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण...

नवौँ राष्ट्रिय खेलकुद : आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम...

आयोग द्वारा तीन निर्वाचन चिह्नमा हेरफेर

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन...

गठबन्धनको सरकारले देशमा आत्मनिर्भरता स्थापित गर्छ : प्रवक्ता महत (भिडिओ)

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी...

नवौं राष्ट्रिय खेलकुद : पौडीमा महिला पुरुषकै राष्ट्रिय कीर्तिमान

नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान कायम...

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार भएन

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा खासै सुधार नभएको अस्पतालले जनाएको छ ।

महिलाको सय मिटर दौडमा सरस्वती चौधरीले राखिन नयाँ कीर्तिमान

यसअघि आजै लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीले १२.१५ सेकेण्डमा दौड पूरा गरी नयाँ रेकर्ड...

लोकतान्त्रिक गणतन्त्रको संस्तागत विकास र देशको समृद्धि पूरा गर्नु छ : ओनसरी घर्ती

पूर्वसभामुख ओनसरी घर्तीले जनताको विकासको चाहना सम्बोधन गर्न आफू काठमाण्डौैं–२ बाट उम्मेदवार बनेको बताएकी...

देशका पाँचवटा प्रदेशबाट मनसुन बाहिरियो

देशका पाँचवटा प्रदेशबाट यस वर्षको मनसुन पूर्णरुपमा बाहिरिएको छ ।

संविधानको रक्षार्थ दलहरुबीच गठबन्धन बनेको छ : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधान खतरामा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ ।

आचार संहिताको पालना गर्दै मन्त्री चौधरीले सरकारी गाडी फिर्ता गरे

सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस...

प्रचण्ड पुगे गोरखा दरबार

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ का उम्मेद्वार पुष्पकमल दाहाल (प्रचण्ड)...

1 2 320 321 322 829 830