मुख्य समाचार
मदिरा तथा महँगा सवारी साधनको आयात खुला
काठमाडौ । सरकारले तयारी मदिराको आयात र महँगा सवारी साधनमा लगाएको प्रतिवन्ध हटाएको छ...
चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्ससँग सम्झौता गर्ने देशको पहिलो बैङ्क एनएमबि
काठमाडौं । एनएमबि बैङ्कले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । उक्त...
शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कालोबजारी अनुगमन गर्न संसदीय उपसमिति गठन
काठमाडौं । चाडपर्वको समयमा हुन सक्ने कालोबजारीको अनुगमन गर्न उपसमिति गठन गरिएको छ ।...
दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौँ । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)...
वर्तमान सरकारले राष्ट्रघात गरेको निष्कर्षसहित सशक्त प्रदर्शनको घोषणा
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित २० राजनीतिक दलहरुले सरकारविरुद्ध सशक्त प्रदर्शन...
नारायणकाजी श्रेष्ठ भन्छन्–‘डा. केसीले अब फेरि अनशन बस्नुपर्ने छैन’
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले...
सुनको मूल्य बढ्यो, आज कारोबार कतिमा ?
काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८...
वीपी स्वास्थ्य प्रतिष्ठानमा थप तीन संक्रमितको मृत्यु
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।
सीएमसीमा उपचाररत संक्रमित महिलाको मृत्यु
थप एक महिलाको मृत्युसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।
३० नेपाली सेनासहित गण्डकीमा थप ६२ संक्रमित थपिए
काठमाडौं । गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार...
डा. केसीसँग सहमतिपछि आवासीय चिकित्सकको आन्दोलन फिर्ता
अनशनरत प्रा.डा. गोविन्द केसीका मागको विषयमा मध्यरातमा सरकारसँग सहमति भएपछि आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रम...
नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता
नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु
थप दुईजनाको मृत्यु भएसँगै बाँके कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ...
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
चितवनका कोरोना संक्रमित एक पुरुषको शनिबार मृत्यु भएको छ ।
पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ...
कोरोना संक्रमित नेकपा सचेतक चौधरीलाई आइसीयूमा राखियो
चारदिन अघि मात्र कोरोना पोजेटिभ भएको पुष्टि भएकी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई...
एनआरएनए बेलायतको चार करोड हिनामिना गरेको विषय अदालतमा
गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको चार करोड रुपियाँ हिनामिना विषय अदालती प्रकृयातिर अघि...
हुलाक दिवसः चिठी पत्र कम, टिकट बिक्री बढी
चितवन । इमेल ईन्टरनेटका कारण हुलाक प्रति सर्बसाधारणको चासो करिब करिब हटिसकेको छ ।...
४८५ काेराेना संक्रमित थपिँदा ११३ जना डिस्चार्ज भए
प्रदेश १ मा आज (शुक्रबार) ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण...

