शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री पोखरेल हिजो सामान्य ज्वरो आएर पाटन अस्पताल भर्ना थिए । उनकाे स्वाब परिक्षण गरिएकाे थियाे । रिपोर्ट आज पोजेटिभ आएको हो ।

उनको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया