मुख्य समाचार

तिहारका यात्रु बोकेको बस भीरबाट खस्यो: ९ को मृत्यु, ३४ जना घाइते

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार...

आज काग तिहार, यस्तो छ कागको महिमा

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई...

मनिषाले सुरु गरिन् क्यान्सर एजुकेशन फण्ड

बलिउड अभिनेत्री मनिषा कोइरालाले ‘मनिषा कोइराला क्यान्सर एजुकेशन फण्ड’ सुरु गरेकी छन् । बिहीबार...

भारत र नेपालका मन्त्रीद्वारा एकीकृत जाँच चौकी शिलान्यास

काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले नेपालगञ्जस्थित...

एक नम्बर प्रदेशमा ढकाल समूहको चुनावी सभा, ५२ जिल्ला तथा नगर अध्यक्षहरुको समर्थन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको क्रममा देश दौडाहामा रहेका वरिष्ठ उपाध्यक्षका...

७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखहरूलाई निर्देशन

काठमाडौँ । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै...

राजसंस्था पुनर्स्थापनाको माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली [फोटो फिचर]

विराटनगर । विराटनगरमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली निकालिएको छ । ‘राजा जनता...

‘पद नपाए पनि मेरो गुजारा चल्छ, राजदूत भएमा आर्थिक कूटनीतिमा ध्यान दिनेछु’

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रणाली लगायतमा आफूले गलत गरेको भए छानविन गर्न...

२०७८ अघि नै काठमाडौंवासीको धारामा मेलम्चीको पानी : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मेलम्चीकाे पानी काठमाडाैं ल्याउने चार दशक...

सुदूरपश्चिममा प्रधानको शंखनाद, भावी अध्यक्षको समूहलाई सघाउने जिल्ला नगरका अध्यक्षहरुको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो...

राष्ट्रिय सभाका पूर्व सांसद इन्द्रहाङ लिम्बुको कोरोनाका कारण मृत्यु

धरान–१८ निवासी राष्ट्रिय सभाका पुर्व सांसद, राजनीतिकर्मी एवं समाजसेवी इन्द्रहाङ लिम्बुको कोरोना संक्रमणबाट निधन...

राजेश-आर्यनदेखि साम्राज्ञी-पूजासम्म हानिए म्युजिक भिडियोतिर

एन्जिला क्षेत्री काठमाडौं । चीनको वुहानबाट फैलिएको नोेबेल कोरोना भाइरस (कोभिड १९) का कारण...

चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ...

घट्यो सुनको मूल्य, आज कारोबार कतिमा ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । दैनिक घटबढ भइरहेको सुनको...

शुक्रबार दिउँसो बस्ने भयो नेकपा सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि दिउँसो बस्ने भएको छ ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन

तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो ।

कोरोनाविरुद्धको खोप सफल हुनासाथ नेपाल ल्याइने

कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ ।

यमपञ्चक सुरु, तिथिको घटबढले काग तिहार भोलि

कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु...

संविधानको सर्वोच्चता तथा विधिको पक्षमा उभिइरहने प्रण गर्छु : वामदेव गौतम

उनले भनेका छन्, 'वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन ।'

नबिल बैंकले ल्यायो तिहारमा पनि सामाजिक सन्देशमुलक भिडियो

काठमाडौं । नबिल बैंकले तिहारमा पनि सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले...