गण्डकी

भ्रूणहत्या आरोपमा २६ वर्षीया युवती पक्राउ

जैमिनी-१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको...

खुलेनन् पर्यटकीय क्षेत्र, व्यवसायीको भद्र आन्दोलन

खोप कार्यक्रम प्रभावकारी भए पर्यटन क्षेत्र राम्रो हुने अपेक्षा गरेपनि सरकारले हेलाँ गरेको दुखेसो...

फेवामा सधैँको फोहोर (तस्बिरहरु)

गुरुयोजना वर्षेनी बन्छ । तर गुरुयोजना बनेको दशकसम्म पनि खोलेर कार्यान्वयन हुँदैन ।

बगरफाँटमा १५ दिनदेखि खानेपानीको हाहाकार

गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको...

पोखराका मेयर जिसीलाई मस्तिष्कघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ ।

फेवातालको बेहाल

ताल वरपरको साढे ३ हजार रोपनी क्षेत्रमा संरचना निर्माण गर्ने तथा डेढ सयभन्दा बढी...

विस्थापित हुँदै पर्यटन व्यवसायी

कोरोना भाइरस संक्रमपछि जारी गरिएको लकडाउन र पर्यटक आगमनमा भएको ह्रासले पर्यटन व्यवसायीहरु विस्थापित...

बाढी र पहिरोले म्याग्दीमा ८५ घर भत्किए

थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका...

गण्डकी प्रदेश : पूर्वमन्त्री बस्नेतले संसद बैठकमै फाले कुर्सी (भिडिओसहित)

पोखरा । गण्डकी प्रदेशमा चलिरहेको बजेट अधिवेशनमा एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले बजेटको...

अझै भेटिएनन् पहिरोमा बेपत्ता युवक

कार्कीलाई पहिराले बगाएर स्थानीय दरमखोलामा पुर्‍याएको हुनसक्ने प्रहरी आशङ्का छ ।

पोखरा विश्वविद्यालयमा पनि शिक्षण अस्पताल

पोखरा । पोखरामा रहेको पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल खोल्ने भएको छ । २१औं साधारणसभाले...

गण्डकीमा ५५ वर्ष माथिका सबैले खोप पाउने

चीनबाट ल्याइएको खोप गण्डकीसहित केही प्रदेशमा वितरण गरिएको हाे ।

गण्डकीमा १ लाख बढी भूमिहीनले जग्गा पाउने

११ जिल्लामा रहेका १ लाख ४ हजार ९ सय ९७ जना भूमिहीन सुकुम्बासी, भूमिहीन...

यातायात व्यवसायीले लकडाउन नटेर्ने, बुधबारदेखि गाडी निकाल्ने तयारी

कोरोनाको दोस्रो भेरियन्टकोसँगै वैशाख तेस्रो सातादेखि चरणबद्ध लकडाउन गरिरहेको छ ।

पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई राहत

परिवारलाई जनही रु ५० हजारका दरले राहत रकम वितरण गरेको हो ।

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई...

गण्डकीमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

यो संक्रमण अरु भेरियन्टभन्दा बढी हुने भएकोले सजगता अपनाउन निर्देशनालयले आग्रह गरेको छ ।

विपक्षीको विरोधले प्रदेश सभा बैठक स्थगित

उहाँहरु सत्तामा पुगेपछि राम्रो गर्नुहोला भनेको द्रुत गतिमा बढेको विकास ठप्प भयो ।

गण्डकीको श्वेतपत्र : ‘पुरानो सरकारले केही गरेन’

स्वेतपत्रमा विभिन्न आँकडाहरु प्रस्तुत गर्दै पूर्ववर्ती सरकारले आर्थिक क्षेत्रमा उल्लेखनीय कुनै पनि काम गर्न...

गण्डकी सरकारको विवाद मिल्यो, मनाङे खेलकुद र आचार्य ऊर्जा मन्त्री

पोखरा । गण्डकी प्रदेश सरकारको विवाद मिलेको छ । सुरुदेखि नै अर्थ मन्त्रालयको दावी...

1 2 141 142 143 164 165