मनोरञ्जन
आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ : समीक्षा अधिकारी
गायिका समीक्षा अधिकारीले हिम्मत नहारी अप्ठ्यारा परिस्थितिको सामना गर्न सम्पूर्ण नारी जातिलाई आग्रह गरेकी...
‘उपहार’ अभिनेत्रीको चलचित्र हो : निर्देशक देउजा
काठमाडौँ । चलचित्र ‘उपहार’ मा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्फत चित्रण...
वैभव गुप्ताले जिते ‘इन्डियन आइडल १४’
काठमाडौँ । ‘इन्डियन आइडल १४’ को विजेता वैभव गुप्ता बनेका छन् । आइतबार राति...
‘केटी हराएको सूचना’ मा नाजिर हुसेन र सृष्टि श्रेष्ठ अनुबन्धित
काठमाडौँ । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित...
समीक्षा अधिकारी भन्छिन्– मायाको नाटक गर्ने बलात्कारी छन्
काठमाडौं । गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् ।...
आजदेखि ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को प्रदर्शन सुरु
काठमाडौँ । आजदेखि ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ...
डिभोर्स गर्दै म्याकुरी र सुम्निमा, सम्पत्तिमा मिलेन कुरा !
काठमाडौं । पवन खतिवडा म्याकुरी र सुम्निमाको सम्बन्धविच्छेद हुने भएको छ । उनिहरु दबै...
फिल्म ‘एक्टर’मा प्रदीप र दिव्याको जोडी
काठमाडौँ । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या...
कनकाई महोत्सवमा कला–साहित्यको चर्चा
झापा । धार्मिक तथा पर्यटकीय नगरको रूपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र...
‘अगस्त्य’ को अग्रिम टिकट बुकिङ खुल्ला, देशभर २ सय ५९ शोहरू उपलब्ध
काठमाडौँ । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स...
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ
वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव...
‘रङ्गेली’ मा ‘जुनकिरी’को चरित्र प्रेम भन्दा माथि छ : मिरुना मगर
काठमाडौँ । अभिनेत्री मिरुना मगर यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’ मा...
‘बादलभित्र..’मा दिनेश विष्ट र हिरको रोमान्स (भिडियोसहित)
काठमाडौं । प्रेमिल गीत ‘बादलभित्र..’ गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । चर्चित...
‘रङ्गेली’ मा ‘विजय’ बनेका दयाहाङ भन्छन्- ‘समाजमा विजय पात्र हुनुहुँदैन’
काठमाडौँ । अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन...
निर्देशक भट्टले एलिजा र निश्चल लिएर फिल्म बनाउँदै
काठमाडौँ । निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् । समुद्रले नायिका एलिजा...
कहाँ छन् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका सर्जक गिरी ?
गण्डकी । गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका लेखक...
आमा बनिन् अभिनेत्री रेखा थापा
काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । उनले अमेरिकास्थित कोलोराडोको एक...
म्याकुरीले भने- ‘डिभोर्स गर्छु, अर्को विवाह गर्दिनँ’
मेरो जीन्दगीलाई बर्बाद बनाउन खेल भइरहेको छ । मलाई सुम्निमालाई उकास्नेहरुले घरमै आएर आक्रमण...
चलचित्र रुमानी रङ्ग बन्दै,साम्राज्ञीको जोडी धिरज !
काठमाडौं । चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच...
गोरखा वारियर हेरेपछि कलाकार- ‘अरु नेपाली फिल्मसँग तुलना गर्न मिल्दैन’
काठमाडौं । चलचित्र गोरखा वारियरको प्रिमियर शो भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच...

