आमा बनिन् अभिनेत्री रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् ।

उनले अमेरिकास्थित कोलोराडोको एक अस्पतालमा शुक्रबार पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेको जनाएकी छन् ।

‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *