शिक्षा
इक्यान अध्यक्षमा दीपक राज भुसालको मनोनयन दर्ता, यस्ता छन् २६ एजेन्डा
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनका लागि वर्तमान महासचिव दीपक राज...
ईक्यान निर्वाचन : डिक्यानभित्र उम्मेदवार चयनमा रस्साकस्सी, त्रिपक्षीय प्रतिस्पर्धाको बलियो सम्भावना
विशेषगरी लोकतान्त्रिक शैक्षिक परामर्श संघ (डिक्यान)भित्र उम्मेदवार चयनको विषयलाई लिएर आन्तरिक रस्साकस्सी तीव्र बनेको...
पोखरा विश्वविद्यालय सुधारको माग गर्दै बुझाइयो संयुक्त माग पत्र
काठमाडौँ। पोखरा विश्वविद्यालयका शैक्षिक, प्रशासनिक संरचना तथा विद्यार्थीसम्बन्धी विभिन्न समस्या समाधानको माग गर्दै विश्वविद्यालय...
डा. सुनिल शर्माले रतुवामाई विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने
श्री जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यार्थीको उच्च शिक्षाका लागि उनले यो...
विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने...
आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर...
नेपाल शैक्षिक परामर्श संघ ’इक्यान’को अध्यक्षमा दीपकराज भुसालको उम्मेदवारी
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा दीपकराज भुसालले उम्मेदवारी दिएका छन् ।...
दुधकोशी जलाधारका विद्यालय ‘ग्लोफ’को उच्च जोखिममा
दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ)...
केयुको ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स कार्यक्रम अब एस्पायर कलेजमा
काठमाडौँ । विराटनगरस्थित एस्पायर कलेजमा अब ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स कार्यक्रम (BHI) आगामी शैक्षिक...
चिसोले महोत्तरीका विद्यालय बन्द
महोत्तरी । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् ।...
इक्यानको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति तय, पुस २८ मा १८ सदस्यीय कार्यसमिति चुनिने
'नेपाल शैक्षिक परामर्श संघ'को आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न आउँदो पुस २८...
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने...
के हो ब्रिटिश कलेज विवाद? दुबईमा विद्यार्थी अलपत्र नपारेको कलेजको दाबी
द ब्रिटिश कलेजले दुबईमा विद्यार्थीहरूलाई अलपत्र नपारिएको जानकारी दिएको छ ।
त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी...
काठमाडौंका १०७ ‘झोले’ विद्यालयको अनुमति खारेजीको तयारी
कागजी रूपमा दर्ता भए पनि भौतिक रूपमा अस्तित्व नभेटिएका महानगरभित्रका १०७ विद्यालयको अनुमति खारेज...
भजन संस्कृति प्रवर्धन गर्दै ललितकला क्याम्पस
काठमाडौं । ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रूपमा भक्ति सङ्गीत...
को हो उपत्यकामा शैक्षिक हड्ताल गर्ने संगठन ? यस्ता छन् १८ बुँदे माग (सूची)
बिहानैदेखि कतिपय विद्यालयले अभिभावकहरूलाई सन्देश पठाउँदै र सूचना टाँस गरेर विद्यालय बन्द रहने जानकारी...
‘गुमनाम’ संगठनको हडतालले उपत्यकाका विद्यालय प्रभावित
सोमबार बिहानैदेखि कतिपय विद्यालयले अभिभावकहरूलाई सन्देश पठाउँदै र सूचना टाँस गरेर विद्यालय बन्द रहने...
संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि निवासमै कालोमोसो प्रहार
दाङस्थित विश्वविद्यालयको आफ्नै निवास (क्वाटर) मा बसिरहेका बेला उपकुलपति नेपालमाथि यस्तो अभद्र व्यवहार भएको...
भारत सरकारद्वारा धनुषामा विद्यालय भवन निर्माण
काठमाडौँ । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित तुल्सीयाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक...

