शिक्षा
अनलाइन कक्षा बन्द नगर्न निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई अनलाइन कक्षा बन्द नगर्न आग्रह...
पुनः अनलाइन कक्षा सञ्चालन गर्न माग
काठमाडौं । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै...
नेक र एनरेनबीच समझदारी पत्रमा हस्ताक्षर
भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपाल रिसर्च एण्ड इजुकेशन नेटवर्क (एनरेन)...
त्रिविको स्थगित परीक्षा असोजभित्र अनलाइनबाट हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरेको स्नातक तथा स्नातकोत्तर तहको...
‘नो अब्जेक्सन पत्र’ अब अनलाइनबाटै
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिँदै आएको नो अब्जेक्सन लेटर अबदेखि...
६४ हजार शब्दसहितको ‘बृहत् नेपाली शब्दकोश’ मोबाइल एप्स सार्वजनिक
काठमाडौँ । बृहत् नेपाली शब्दकोशको मोबाइल एप्स सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा...
शैक्षिक परामर्श क्षेत्र सञ्चालन गर्न इक्यानद्वारा मन्त्रालयलाई सुझाव
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श सेवा सञ्चालनार्थ शिक्षा, विज्ञान...
शैक्षिक परामर्श क्षेत्रलाई मौद्रिक नीति मार्फत सम्बोधन गर्न माग, गभर्नरलाई ७ बुँदे सुझाव
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले नेपाल राष्ट्र बैंकका गभर्नरलाई सात बुँदै सुझाव...
मध्यपश्चिमाञ्चल विद्याविद्यालयको रजिस्ट्रार र डीनमा कस्ताले प्रतिष्पर्धा गर्न पाउँछन् ?
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रजिस्ट्रार र डीनका लागि खुल्ला प्रतिष्पर्धाका आधारमा दरखास्त आह्वान गरेको...
एक नम्बर प्रदेश सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने तयारी
विराटनगर । प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम शुरु गरेको छ...
निजी शैक्षिक संस्थाहरुको नियतः अभिभावकबाट नपढाएको शुल्क लिने तर, शिक्षकलाई नदिने
निजी विद्यालयहरुको संस्था प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले पढाई नभएपनि अभिभावकले शुल्क तिर्नैपर्ने अडान...
दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने
नयाँदिल्ली । भारतको दिल्ली राज्यका विद्यालयहरु कम्तीमा अझै एक महिना बन्द नै रहने भएका...
विश्व विद्यालय अनुदान आयोगले सामुदायिक क्याम्पसहरुलाई ४७ करोड राहत दिने
काठमाडौँ । विश्व विद्यालय अनुदान आयोगले सामुदायिक क्याम्पसहरुको लागि ४७ करोडको राहत प्याकेज घोषणा...
एसईईको नतिजा प्रकाशन कार्यविधि जारी, यसरी गरिनेछ ग्रेड निर्धारण [पूर्णपाठसहित]
कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई...
आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देश
शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी लगानीका विद्यालयले भोग्नुपरेका समस्याका...
सुर्खेतको अमरज्योति माविमा सामाजिक दुरी कायम गरी पठनपाठन सुरु
सुर्खेत । सुर्खेतको अमरज्योती माध्यमिक विद्यालयले विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरेको छ ।...
चैतयताको शुल्क बुझाउन निजी विद्यालयहरुको आग्रह, सरकारले सहयाेग नगरेकाे गुनासाे
काठमाडौं । सरकारले नलिन पटकपटक लकडाउन अवधिको शुल्क नलिन आग्रह गरेपनि निजी विद्यालयहरुले शुल्क...
नेपालकी पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीको निधन
काठमाडौं । नेपालकी पहिलो महिला क्याम्पस प्रमुख तथा शिक्षाविद अंगुरबाबा जोशीको निधन भएको छ...
एसइईको कानुनी व्यवस्था परिवर्तन गरिँदै
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानुनी व्यवस्थामा परिवर्तन गरिँदैछ ।...
संस्कृति इन्टरनेशनल स्कुल र दया फाउन्डेशनबीच सहकार्य : सामुदायिक विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण
काठमाडौँ । नेपालमा प्रगतिशील आधुनिक शैक्षिक प्रणाली प्रदान गर्न लागि परेको संस्कृति इन्टरनेशनल स्कुलले...

