अर्थ समाचार
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
तेजाबी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।
१४ करोड खर्चिएर पोखरामा बन्यो हेल्थ क्लब
पोखरा । पोखरामा अन्तराष्ट्रिय स्तरको हेल्थ क्लब बनाइएको छ । जीम र स्विमिङ सहितको...
अनलाइन व्यवसायमार्फत गठी गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी
काठमाडौँ । गृह मन्त्रालयले आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी...
बतास समूहले होटेल बनाएको पशुपति धर्मशालाबारे छानबिन गर्न समिति गठन
नेपाल–भारत पशुपति मैत्री धर्मशालाई हाेटेल बनाइएकाे विषयमा छानबिन गर्न छानबिन समिति गठन भएको...
महसुल नतिर्ने १२ सय ५० ग्राहकको बिजुली लाइन काटियो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने १...
बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित
काठमाडौँ । नेपाल बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित भएका छन् । यसअघि संघको...
शनिबारदेखि परीक्षण उत्पादन थाल्दै हुवासिन सिमेन्ट
काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले शनिवारदेखि परीक्षण उत्पादन थाल्ने भएको...
सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरूले ऐनविपरीत बढाएको ब्याजदर...
बैंकिङ प्रणालीमा तत्काललाई टर्याे तरलता अभाव, बल्झिने सम्भावना कायमै
चालु आर्थिक वर्ष सुरु हुनुभन्दा अघिबाटै नेपालको बैंकिङ प्रणालीमा सुरु भएको तरलता अभाव (लिक्विडिटी...
सुनको मूल्य ७ सयले घट्यो, तोलामा कति ?
काठमाडौ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ७...
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता
एशियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो ।
दश लाख नेपालीलाई उद्यमी बनाउने ‘आइडिया फर वर्ल्ड’को दाबी
कम्पनीले बुधबार नै आइडिया रियल स्टेटको पनि सुरुवात भएको घोषणा गरेको छ ।
मेची–महाकाली रेलमार्गमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने
विराटनगर । मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्ड अन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति...
आयल निगमले सोमबार आईओसीलाई १६ अर्ब पठाउने, तरलता अभाव अझै बढ्ने चिन्ता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिदबापत इन्डियन आयल कर्पोरेसन(आईओसी)लाई दिनुपर्ने १६ अर्ब रुपैयाँ सोमबार...
ललिता निवास प्रकरण : सीआईबीले बुझायो सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको...
बतास समूहमा मेरो कुनै संलग्नता छैन : आरजु
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले विवादित...
जापानको १० अर्ब ३९ करोड ऋण स्वीकृत
काठमाडौँ । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशील क्षेत्रमा खर्च गर्ने गरी जापान सकारले दिन...
स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित युवक पक्राउ
धनुषा । धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ...
अब काठमाडौँ सहरको नयाँ ‘भर्सन’ चाहिन्छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् ।...
स्वच्छ ऊर्जा प्रयोग गर्न ऊर्जामन्त्रीकाे आग्रह
काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन आफूले...

