देश

क्यानका अध्यक्ष चन्द काँग्रेस सभापतिका उम्मेदवार

नेपाल क्रिकेट संघका चतुरबहादुर चन्द कांग्रेसको जिल्ला सभापतिको उम्मेदवार भएका छन् ।

अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु

रिक्सा अनियन्त्रित भएर सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

खोटाङमा मेलाका लागि दुई दिन सार्वजनिक बिदा

हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ ।

जनकपुरमा किन गरियाे निषेधाज्ञा जारी ?

प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले  बताए।

विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

अहिले सबै काम रोकिएको बताइएको छ ।

सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो पारेका छन् ।

मुख्यमन्त्रीले अर्थमन्त्री शर्मालाई भने- काम गर्नै सकिएन, पैसा थपिदिनुस्

आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा धेरै भएकाले बजेट थपिदिन आग्रह गरिएको हो ।...

माछापुच्छ्रे बैंकमा सूर्यबहादुर केसीको शालिक

पोखरा । माछापुच्छ्रे बैंकको पोखरा कार्यालयमा स्वर्गीय सूर्यबहादुर केसीको शालिक अनावरण गरिएको छ ।...

नेकपा एस प्रवेश गर्लान् इटहरीका मेयर चौधरी ?

विराटनगर । एमाले विवादको मौका छोप्दै सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई नेकपा एकीकृतमा...

गौशालामा ‘गोपाष्टमी’को रौनक (तस्बिरहरू)

कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीका नामले पनि चिनिन्छ ।

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रवाहमा दिनहुँ समस्या हुँदै आएको छ...

५३ वर्षपछि उस्तै विपत्ति, उत्तिकै क्षति

त्रिपन्न वर्षपछि यस वर्षको कात्तिकमा समेत उस्तै वर्षा भयो तर तीन दिन भएको वर्षापछि...

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

चर्को भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो...

माधव नेपाल भन्छन्- अबको चुनावमा एमाले ‘क्लीन स्वीप’

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा चुनाव र रिक्त रहेका पदको...

बागमती प्रदेश : जम्कट्टेल र लामा बने मन्त्री

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार थप...

एकीकृत समाजवादी काठमाडौँकाे अध्यक्षमा कार्की चयन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को काठमाडौँ जिल्ला अध्यक्षमा कुसुमकुमार कार्की चयन भएका छन्...

प्रदेश प्रमुखहरू खापुङ, परियार र जोशीले लिए शपथ

काठमाडौँ । प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ...

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदैछ । बिहीबार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार...

मोरङमा कारागारमा कैदीको शंकास्पद मृत्यु

विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शंकास्पद’ मृत्यु भएको छ ।  जबरजस्ती...

भुस पोल्ने पर्व मनाउन सार्वजनिक बिदा

ताराखोलाले भुस पोल्ने पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।