देश

बैतडीमा घरपालुवा जनावरमा खोरेत रोगको समस्या

रोग देखापरेका ठाउँमा खोरेतविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ...

व्यापार घाटा न्यूनीकरण गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटालाई न्यूनीकरण गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने...

एमालेले प्रतिनिधिसभा अवरुद्ध पार्ने

एमालेका सांसदहरूले अर्थमन्त्री शर्माले जवाफ दिँदा संसद अवरुद्ध पार्ने भएका हुन् । 

दार्चुलाको पाथामा बिजुली पुग्दा ६६६ घरधुरी लाभान्वित

लामो प्रयासपछि विद्युत् परीक्षण सफल भई बत्ती बलेपछि दुर्गम पाथाका स्थानीयवासी खुसी छन्...

टिपर खस्दा चालकको मृत्यु

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले...

चितवनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट २३ वर्षीय युवती बेपत्ता

हराइरहेकी बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको छ...

नक्कली नोटसहित धनगढीबाट २ जना पक्राउ

उनीहरूमाथि प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेकाे छ । 

चितवनमा पूर्व म्यादी प्रहरीलाई बाघले बेपत्ता बनायो

चितवनमा पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको छ ।

कान्छो श्रीमान नपाएर बागमतीमा हाम फालेकी महिलालाई बचाए जेठो श्रीमानले

श्रीमती लक्ष्मी माझीले तीनजना छोरा कान्छो श्रीमानको भएको भन्दै गर्दा उनका श्रीमानले भने ५...

बाँकेमा मल अभावः रोपाइँको मुखमा किसान निराश

कृषि सामग्री कम्पनीमार्फत् किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आउन सकेको छैन...

गण्डकीमा उत्पादन वृद्धि: पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

आगामी आर्थिक वर्ष २०७९-८० का लागि रु. ३५ अर्ब ९० करोड ९० लाखको बजेट...

कर्णाली सरकारको बजेट : पूर्वाधार विकास र पर्यटन प्राथमिकतामा

भेरी र कर्णाली कोरिडोरलाई निरन्तरता दिन संघीय सरकारसँग समन्वय गरिनेछ ।

रूवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु

पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो ।

लज्जास्पद हारेपछि गोरखा कांग्रेसले भन्यो- लोकप्रिय मत आयो, अन्तर्घातले हार्‍यौँ

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गोरखा कांग्रेस निकै लज्जास्पद हार्‍याे ।

प्रदेश १ : नामकरणबारे एमालेको सहजीकरण समितिले डा. कोइरालालाई भेट्यो

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नाम सहजीकरण समितिले डा शेखर कोइरालालाई...

वडाध्यक्षले स्वीकारेनन् महिला सचिव, मेयर भन्छिन्- ‘उहाँले ठूलो गल्ती गर्नुभयाे, सच्चिनुपर्छ’

वडाध्यक्षले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष मागेका हुन् ।

सुदूरपश्चिम सरकारद्वारा ३६ अर्ब ७४ करोड ६४ लाख बजेट विनियोजन

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो बजेट...

पोखराका मेयरलाई अटेरी अभियानले दियो उनकै घोषणापत्र मायाको चिनो

‘उनलाई आफ्नो वाचा सम्झिन सजिलो होस् भनेर मायाको चिनोका रूपमा उपहार दिएका हौँ ।’

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मुद्दा दर्ता

अपरिचित पुरुषसँग पनि पाण्डेले आफ्नै अगाडि शारीरिक सम्पर्क राख्न बाध्य पारेको पीडितको दाबी...

काठमाडौँमा पनि मनाइयो भूमे/भूम्या पर्व

पुनले ऐतिहासिक संस्कृतिले मुलुकको पहिचान झल्काउने भएकाले सबै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।