देश

छुटेकाे २ दिन बित्न नपाउँदै युटुवर प्रनेश पुनः पक्राउ

  जेठ ३२, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले युटुवर प्रनेश गौतमलाई पुनः पक्राउ...

एकैदिन ४ विद्यालयलाई नव निर्मित भवन हस्तान्तरण, विद्यार्थी फुरुंग

  जेठ ३२, काठमाडौं । काठमाडौँ जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण...

विराटनगरका युवाहरुको उदाहरणीय कामः प्रचण्ड गर्मीमा जुस वितरण

  जेठ ३२, विराटनगर ।  विराटनगरका युवाहरुले केही दिन यतादेखी विराटनगरमा प्रचण्ड गर्मी भएपछी...

बसन्तरपुरमा गुठी विधेयकको विरोधमा बिभिन्न नारा लगाई प्रदर्शन

  जेठ ३२, काठमाडौँ । शनिबार काठमाडौंको बसन्तपुरमा गुठी विधेयकको विरोधमा प्रर्दशन भएको छ...

वडाध्यक्षको कार्यकक्षमा ताला फुटाएर चोरी

  जेठ ३२, राजविराज । शुक्रबार राति सप्तरीको एक वडा कार्यालयमा ताला फुटाएर वडाध्यक्षको...

मन्दिर भन्दै भुईमा ढोगेर कोइराला निवास प्रवेश गर्दा यस्ताे भयाे माहाैल

  जेठ ३२, बिराटनगर ।  बिराटनगरस्थित कोइराला निवासबाट सरकारले एकाएक नियोजित रुपमा सुरक्षाकर्मी हटाएपछी...

मानव बेचबिखनमा संलग्न २ पक्राउ

  जेठ ३२, काठमाडाैँ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन...

भवनको ढलान भत्किँदा ३ को मृत्यु, ३ घाइते

  जेठ ३२, दाङ । दाङमा निर्माणाधीन भवनको ढलान भत्किँदा ३ जनाको मृत्यु भएको...

नो अब्जेक्सन लेटरः‘कानुन बनाएर हुबहु कार्यान्वयन गर्दा आपत्ति छैन’ शैक्षिक परामर्श ब्यवसायी (भिडियाे सहित)

जेठ ३१, काठमाडौं । सरकारले कक्षा १० पछी डिप्लोमा कोर्स गर्न विदेश जान चाहने...

प्रभु बैंकको नयाँ शाखा टिकापुरमा

  जेठ ३१, कैलाली ।  प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तारको क्रममा शुक्रबार...

वाइडबडी खरिद सम्बन्धमा नागरिक आयोगको प्रतिबेदन सार्वजनिक

  जेठ ३१, काठमाडौँ। वाइडबडी खरिदमा साँढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको...

पाँच वर्ष भित्रमा गरीबी शून्यमा झार्ने: गृहमन्त्री थापा

  जेठ ३१, काठमाडाैँ ।  गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने...

बझाङमा भूकम्प गयो

जेठ ३१, बझाङ । बझाङमा शुक्रबार दिउँसो १२ः२२ बजेकाे समयमा भूकम्पको धक्का महसुस गरिएको...

उपचारको क्रममा ५ महिने शिशुकाे मृत्यु भएपछी दोषीलाई कारवाहीको माग

  जेठ ३०, काठमाडौँ । काठमाडौँको मैत्रीबाल अस्पतालमा उपचारको क्रममा ५ महिने शिशुको मृत्यु...

अत्याधिक गर्मी बढेपछी विद्यालय बन्दको घोषणा

  जेठ ३१ झापा । झापामा सहिनसक्नु गर्मी बढेपछी निजि विद्यालयले बन्दको घोषण गरेका...

रत्ननगरमा लामखुट्टेको लार्भा नष्ट अभियान सुरु

  जेष्ठ ३०, चितवन । चितवनको रत्ननगर नगरपालिकाले नगर भित्र डेंगो गराउने लामखुट्टेको वासस्थान...

‘बार्गेनिङ’ गरिरहेकाे अवस्थामा हवल्दारसहित तीन पक्राउ

  जेठ ३१, सिरहाा ।  भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’...

असार १ गतेबाट टिपर र ट्र्याक्टर सञ्चालनमा राेक

  जेठ ३१, काभ्रे । मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा...

प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

  जेठ ३०, काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई...

विकास बैंकको हेम्जा (कास्की) शाखा कार्यालयको  उद्घाटन 

  जेठ ३०, काठमाडाैँ ।  गरिमा विकास बैंक लिमिटेडले  बुधबार पोखरा महानगर पालिका वार्ड...