वडाध्यक्षको कार्यकक्षमा ताला फुटाएर चोरी

 

जेठ ३२, राजविराज । शुक्रबार राति सप्तरीको एक वडा कार्यालयमा ताला फुटाएर वडाध्यक्षको कार्यकक्षमा चोरी भएको प्रहरीले जानकारी दिएका छन् । 

सप्तरीको सप्तरीको राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगद चोरी गरेरको यस वडाका वडाध्यक्ष समीर झाले बताएका छन् । 

null

करिब दुई लाख मूल्य बराबरको सामान सहित कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात समेत चोरी भएको प्रहरीले जनाएको छ । 

हाल चोरी गर्ने चोरहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *