कर्णाली

यार्सागुम्बाको अवैध चोरी निकासी रोक्न पाटनमै गस्ती

   जेठ १, डोल्पा ।  यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको...

विप्लव समूहका छेडागाड इञ्चार्ज पुन पक्राउ

जेठ १, जाजरकोट । गएराती विप्लव समूहको छेडागाड नगरपालिकाका एक इन्चार्ज पक्राउ परेका छन्...

मदिरा सेवन गरी दुई समूहबिच भगडा हुँदा एकको मृत्यु

  बैशाख ३१, दैलेख । दैलेमा बिवाहको समारोहमा दुई समूहबिच झगडा हुँदा गएराती एक व्यक्तिको...

वन कार्यालयमाका कर्मचारी रंगेहात पक्राउ

बैशाख २६, काठमाडौँ । सेवाग्राहीसँग घुस लिई रहेको अवस्थामा एक कर्मचारी पक्राउ परेका छन्...

औषधिको म्याद बाटोमै सकिएको खुलासा

बैशाख २६, जाजरकोट ।  जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधिको...

सुर्खेतमा कर्णाली प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुँदै

वैशाख २४, काठमाडाैँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सुर्खेती कल्याण समाज, काठमाडौँको संयुक्त आयोजना तथा...

६ महिनाभित्र कर्णालीको विकासका लागि गुरुयोजना बनाउँछौँ: मुख्यमन्त्री शाही

बैशाख २०, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासका...

प्रधानमन्त्रीले गरे भेरी–बबई डाइभर्सनको ‘ब्रेक–थ्रू’

  बैशाख २, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय...

जुम्ला विमानस्थल २० दिन बन्द हुने

  बैशाख ३, जुम्ला ।  जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ...

(केपिएल) को दोस्रो संस्करणमा सहभागी टिमको नाम सार्वजनिक

  चैत्र २७, सुर्खेत । आउँदो बैशाखमा सुर्खेतको वीरेन्द्रनगमा सम्पन्न हुन लागेको कर्णाली प्रिमियर...

निर्माणाधीन घर भत्किँदा श्रीमान्को मृत्यु, श्रीमती घाइते

  चैत्र १४, खलङ्गा ।  जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज...

लापरवाहीका कारण तीन सरकारी भवन अलपत्र

  चैत्र ११, सुर्खेत । ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका...

बिरामीलाई भुइँमा राखेर उपचार

  चैत ७, जाजरकोट ।  जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर...

उद्धार कार्यमा ढिलाई हुँदा शिशुकाे मृत्यु

फागुन ३०, हुम्ला ।  तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा...

सुत्केरी हुन नसक्दा प्रदेश सरकारसँग हेलिकप्टरको माग

फागुन ३०,  हुम्ला ।  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा...

विप्लव माओवादी समूहद्वारा चन्दासँगै धम्की

  फागुन २८, दैलेख ।  दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई...

अत्याधिक हिमपातकाे कारण सडक अवरुद्ध

फागुन १९, रुकुम पूर्व ।  पटक पटकको हिमपातले रोल्पा हुँदै जिल्लामा जोडिएको शहीद मार्ग...

शाहको राजनीतिक फड्कोः नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा नियुक्त

फाल्गुण १८,सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको प्रमुख सचेतकमा गुलाव जंग शाह नियुक्त...

हिउँ जम्दा सडक अवरुद्ध

फागुन १७, रुकुम ।  रुकुम (पूर्व) लाई बागलुङ हुँदै राजधानी काठमाडौँ जोड्ने मध्य पहाडी...

रुकुममा ६० जना विद्यार्थी एकैपटक बिरामी

फागुन १२, रुकुम (पूर्व) । रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी...