कर्णाली

भुकम्पमा परी नलगाडकी उपमेयर सिंहसहित ३७ को मृत्यु

काठमाडौँ । जाजरकोट भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म...

सुगमलाई उछिन्दै दुर्गमको नतिजा राम्रो

सुर्खेत । कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले गरेको मुल्यांकन अनुसार सुगम भन्दा...

एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह विजयी

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।

एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा

अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने...

शनिबार: देशभरका घटना अपडेट

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर...

एमाले कर्णाली अधिवेशन : शाही र सिंहले फिर्ता लिए अध्यक्षको उम्मेदवारी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले...

खाद्यको सिमकोट शाखाले बेच्यो कुहिएको चामल

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५, मुचुगाउँका...

लिमी उपत्यकालाई सरकारले हेरेन, स्थानीयको श्रमदानमा बाटो निर्माण हुँदै

काठमाडौं । चालु आर्थिक वर्षका लागि संघ सरकारले हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्न ९७...

सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिएका छौंः कार्यवाहक प्रधानमन्त्री

कर्णाली । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छन्...

एमाले कर्णाली प्रदेश अधिवेशनको तयारी पूरा, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको तयारी पूरा भएको छ । भोलि...

देश विकासका लागि सङ्घीयता आवश्यकः पूर्वमुख्यमन्त्री शाही

काठमाडौँ । मुलुकमा सङ्घीय संरचना कार्यान्वयन भएको छ वर्ष पुग्दैछ । यस अवधिमा आम...

आत्महत्या गर्न बाध्य पारेको भन्दै विद्यालय सञ्चालक र प्रधानाध्यापक पक्राउ

रुकुम पश्चिम । आत्महत्या दुरुत्साहन मुद्दा परेपछि चौरजहारी नगरपालिका– १ पुरानो बजारमा सञ्चालनमा रहेको...

विमानस्थलबाट २६ लाख नगदसहित कर अधिकृत पक्राउ, काठमाडौँ आउँदै थिए सापकोटा

तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत सापकोटा पक्राउ परेका हुन् ।

कालीकोटमा ४ वर्षीय छोरासहित एक महिला बेपत्ता

कालीकोटमा बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन्।

दुल्लु नगरपालिकाको लेखा शाखामा कर्मचारीको नाचगान

दैलेखको दुल्लु नगरपालिकाको लेखा शाखामा कर्मचारीहरुको नाचगान चलेको छ। अर्धनग्न अवस्थामा रहेका कर्मचारी कार्यालयको...

आज शनिबार : देशभरका घटना अपडेट

हत्या गरेको अभियोगमा एक जना पक्राउ काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका...

‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार

कर्णाली । कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । भूमि...

शनिबार : देशभरका घटना अपडेट

अवैध लागू औषधसहित दुई जना पक्राउ सुर्खेत, भेरीगंगा नगरपालिका-५ स्थितबाट अवैध लागू औषध ब्राउनसुगर...

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार...

1 2 16 17 18 85 86