बागमती

नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष कांग्रेसमा प्रवेश

क्षेत्रीसँगै सिन्धुपाल्चोकका एमाले केही नेता र कार्यकर्ताहरू पनि कांग्रेस प्रवेश गरेका छन् ।

मासिँदै मल्लकालीन शैलीका घर

मल्लकालीन भवन तथा संरचना भनेको ३ सय वर्ष पुरानो भौतिक संरचना हो ।

सार्वजनिक विदाकाे दिन समेत लाइसेन्सकाे ट्रायल गर्न मन्त्रीकाे निर्देशन

वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक विदाकाे दिनमा समेत सवारी...

सुत्केरीलाई न्यानाे बनाउन बालिएको कोइलाले निस्सासिएर एकै परिवारका ५ जनाको मृत्यु

राति सुत्केरीलाई सेकाउन घरमा बालेको गोलको धुवाँले निसास्सिएर उनीहरूको मृत्यु भएको अध्यक्ष सिंतानले बताए...

ललितपुरमा एकै घरमा पाँच जनाको मृत्यु

काठमाडौँ । ललितपुरमा एकै घरमा पाँच जनाको मृत्यु भएको छ । कोन्जेसोम गाउँपालिका-४ नल्लुकी...

९४ करोडमा नयाँ भवन बनाउँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ ।

भक्तपुरमा महिलामाथि हानिकारक रसायन प्रहार

भक्तपुरमा एक महिलामाथि हानिकारक रसायन प्रहार भएको छ ।

विवेकशील नेपाली दलका पूर्व काठमाडौँ अध्यक्ष वैद्य एमाले प्रवेश

यसअघि साझा विवेकशील पार्टीका केही युवाहरूले पार्टी छोडेको घोषणा गरेका थिए ।

माथिल्लो त्रिशूली–१ निर्माण तीव्र, ७ सय मेगावाट बिजुली दिँदै रसुवा

रसुवा । रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा...

विवेकशील नेपाली दलका पूर्व काठमाडौँ अध्यक्ष वैद्य एमाले प्रवेश

काठमाडौँ । विवेकशील  नेपाली दलका पूर्व काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश...

ढुङ्गेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जल्यो

विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ ।

उपत्यकाबाट हट्याे स्मार्ट लकडाउन

प्रशासनले गत माघ २३ गतेदेखि आंशिकरूपमा स्मार्ट लकडाउन गरेकाे थियाे । 

ललितपुरका विभिन्न क्षेत्रमा धूमपान निषेध

महानगरले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरवार स्वायर, पुल्चोक गा हिटी पार्क...

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो : महासचिव पोखरेल

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए ।

‘देशको स्वाभिमान झुक्न दिइँदैन’

काभ्रेपलाञ्चाेक । युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन् ।...

एमसीसी लागू हुन नदिने ६ दल र २ माेर्चाकाे घाेषणा

चैत २ गते किसानहरूको विरोध प्रदर्शन, ४ गते श्रमिक तथा दलितको विरोध प्रदर्शन, ६...

संसद भवनअगाडि शंकास्पद वस्तु राखेकाे आराेपमा एकजना पक्राउ

नयाँ बानेश्वर संसद भवनअगाडि सडकमा शंकास्पद वस्तु राखेकाे आराेपमा एकजना पक्राउ परेका छन् ।

ओलीलाई राजनेता भन्दै शैलुङ गाउँपालिकाले गर्‍यो कार्यक्रमको निम्तो

निमन्त्रणामा अध्यक्ष ओलीलाई राजनेताको संज्ञा दिइएको छ । 

कांग्रेस मकवानपुरको पदाधिकारीको मतपरिणाम सार्वजनिक

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा सर्वसम्मत चयन भएका थिए।

महादेवको दर्शन गर्न ३०० भन्दा बढी भक्तजन हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगे

रसुवा । शिवरात्रि पर्वका अवसरमा सयौँ भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न...

1 2 102 103 104 262 263