कुराकानी
स्तनपान गराउनकै लागि आमाले रोजगारी त्याग्नुपर्दैन : डा. पावना कायस्थ (भिडिओ वार्ता)
काठमाडौँ । विश्व स्तनपान सप्ताह आज मंगलबारदेखि शुरु भएको छ । स्तनपानको महत्त्वबारे जानकारी...
यात्राले मलाई आफ्नो क्षमताबारे थाहा दिएको छ : अक्षय गोल्यान (भिडिओ)
पहिलो विदेश यात्रा गर्दा अक्षय गोल्यान सात वर्षका थिए । उनीहरू परिवारसहित घुम्न केन्या...
‘एसियाडमा सहभागिता पदकका लागि मात्र होइन, ओलम्पिकको तयारी पनि हो’: सदस्यसचिव घिसिङ(अन्तर्वार्ता)
काठमाडौं । १९ औं एसियाड शुरु हुन करिव दुई महिनाको समय बाँकी छँदा नेपालले...
मलाई बाटोमा तस्करहरूले गोली हान्न सक्छन् : डा. सुनिल शर्मा (भिडिओ कुराकानी)
सिआईबी लगाएर, अनेक फाइल खडा गरेर घेराबन्दी गरेर पक्राउन खोजिँदैछ ।
‘दि रेड सुटकेस’ साधारण कथाको इमानदार कथावाचन हो : फिडेल देवकोटा
भेनिस फिल्म फेस्टिभलले उनको फिल्म ‘द रेड सुटकेस’ छानेको थाहा पाउँदा फिडेल देवकोटा बर्लिनमा...
कविले कवितामार्फत युद्ध लड्न सक्छन् : युक्रेनी अनुवादक बोरिस ड्राल्युक
टिभीमा उनीहरू भन्दैनन् — त्यो अवस्था जुन पृथ्वीभित्र छ, त्यो अवस्था जुन संवादले नभेट्ने...
लाइनविहीन यातायात कार्यालय बनाइँदैछ : मन्त्री ज्वाला (कुराकानी)
ठेक्का लगाएर निर्माणको काम ढिला हुने अवस्थामा सरकारले अब छुट नदिने उनको भनाई छ...
अहिले उनको व्यवसायमा आमाले काम सघाउँछिन्
जति धेरै काम गर्यो, उति धेरै सिप सिकिँदै, अझै राम्रो हुँदै गइनछ भन्ने उनको...
यजुले बाँसुरी रोजेकी थिइनन्
बाँसुरी बजाउँदा र दिनहुँ अभ्यास गर्दा उनलाई सन्तुष्टि महसुस हुन्थ्यो, बाँसुरी साथी भइरह्यो ।
‘मलाई आर्टिस्ट भनेर चिनाउने यही पोटरी हुनेछ’ – कुशल प्रजापति
म हतासिँदै दौडिँदै थिएँ । मानौँ म्याराथनमा समयसँग प्रतिस्पर्धा गरिरहेको थिएँ । मसँगै उस्तै...
संघीयतामा शिक्षा मेरो विचार मेरो दृष्टिकोण
संघीयताले शिक्षाको समग्र संरचनामा अचानक, रातारात परिवर्तन हुन्छ भन्ने परिकल्पना सही होइन । समय...
एयरहोस्टेस बन्न चाहन्थिन्, तर बेस गिटारिस्ट बनिन्
रेनु स्याङ्बो आज नेपालको सङ्गीत क्षेत्रमा व्यावसायिक बेस गिटारिस्ट बनेकी हुन् ।
‘तिम्रो तौल यति धेरै छ, एक्लै घुम्न सक्छौ र ?’
एक्लोपन हटाउन सकेसम्म मान्छे भएको ठाउँ, कुनै चिया पसल, होटेल खोज्ने गर्थिन ।
‘म मेरो आमा जस्तो पीडित हुन चाहन्न’ : चिलीयन लेखक इजबेल आलियण्डे
उहाँ एउटी सुन्दर युवती हुनुहुन्थ्यो जसले गलत मानिससँग विवाह गर्नुभयो ।
दिव्या ढकाल भन्छिन्- ‘एक्लै हिँड्दा अरू कसैको भरमा हिँड्न पर्दैन’
उनी भन्छिन्- ‘यात्रा गर्दा केही वाधा, अड्चनले नबाँधेको र आफू पुरै स्वतन्त्र भएको झैँ...
जसले लोप हुन लागेको नेवारी गीत ‘सालुगु गाचा सालेमते’ ब्युँताए
उनी ६ वर्षका थिए जब उनले पहिलो पटक धिमे बजाए ।
म हास्यचेत गुमाउँदै गरेको विश्वसँग डराउँछु : मिलान कुन्देरा
आफ्नो विगतप्रतिको सचेतना हराउँदै गएको देशले बिस्तारै आफ्नो स्वयं पनि गुमाउँछ ।
निमा यसरी बने नङ्गा पर्वत चढ्ने संसारकै कान्छो आरोही
उनकाअनुसार हिमाल चढ्ने आँट गर्नु पूर्व शारीरिक मात्र नभई मानसिक रूपमा बलियो हुन अत्यावश्यक...
३३ वर्षदेखि नेगेटिभ रगत खोजिदिएर जीवन बचाइरहेका जीवन
रगत दानले कयौँ जीवन जोगाए झैँ जीवन बस्नेतले पनि कयौँ जीवन जोगाएका छन् ।

