कुराकानी

संविधान संशोधनभन्दा प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे (अन्तर्वार्ता)

अहिलेको सदनमा आवश्यक कानुन ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ ।

निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ : पूर्वसभामुख घर्ती (अन्तरवार्ता)

समाजमा अवैज्ञानिक देखिएका विषय कानुन संशोधन गरेर हटाउनुपर्छ ।

देश विकासका लागि सङ्घीयता आवश्यकः पूर्वमुख्यमन्त्री शाही

काठमाडौँ । मुलुकमा सङ्घीय संरचना कार्यान्वयन भएको छ वर्ष पुग्दैछ । यस अवधिमा आम...

मधेसमा ‘मुटु’ छामिरहेका डा. निश्चल

जनकपुरधाम । यही भदौ ५ देखि प्रादेशिक अस्पताल जनकपुरधाममा मुटुरोगको उपचार सेवा सुरु भयो...

म चाहन्छु कर्नार्डको यो नाटकले दर्शकलाई प्रश्न गरोस्, चिन्तन गर्न बाध्य पारोस् : आकाङ्क्षा कार्की

ठ्याकै १२ बजेको थियो । म र मेरी साथी मिरा टेकु स्थित, ‘कौसी थिएटर’...

सेक्युरिटी गार्ड र इँटा मजदुर हुँदै गायक बनेका अलिफ खानको प्रेरणादायी कथा

अहिले सफलताको चुलीमा आइपुग्दा उनलाई फेरि तल झर्छु कि भन्ने कुनै डर छैन ।

एड्स महामारी अन्त्य गर्ने सरकारको लक्ष्य कहिले पूरा हुन्छ ?(भिडिओ अन्तर्वार्ता )

काठमाडौं । सरकारले सन् २०३० सम्ममा एचआईभी एड्स निर्मुल गर्ने लक्ष्य राखेको छ ।...

राजनैतिक पार्टीहरूले कलालाई प्रयोग हैन दुरुपयोग गरेका छन् : विमल सुवेदी

त्यति बेला माओवादी जनयुद्ध चलिरहेको थियो । विमल सुबेदी सिन्धुलीमा प्लस टु पढ्थे ।...

उनी कोहीभन्दा कम छैनन् तर पनि पितृसत्ताले व्यावसायिक ड्रमर बन्न दिएन

सेन्ट मेरिज स्कुलमा छ कक्षा पढ्ने गरी भर्ना भएपछिको कुरा । सारा महर्जनलाई त्यहाँको...

महानगर सबैको लागि हुनुपर्छ : मोहन राई

यो सहरको सुविधा कमजोर र गरिब बासिन्दाहरूको पहुँचमा पनि हुनुपर्छ ।

किन बढ्दैछ मानसिक समस्या, के हो उपचार पद्धति ?

उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्ण रूपमा उपचार सम्भव...

बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ? : विनीता पन्त, पोषणविद् (भिडिओ)

यदि शरीरमा पौष्टिक तत्त्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गर्छ । शरीरलाई शक्ति...

हाम्रो विकास सडक पुर्‍याउन मात्र केन्द्रित भयो : नविन सुब्बा

क्षमतालाई पनि सडकसँग जोडिदिनुपर्‍यो । सडक निर्जीव चिज भएर मात्र जानु भएन । 

जसले साथीहरूसँग भिडियो कल गर्दै ‘ड्रिफ्टिङ क्लाउड्स’ डकुमेन्ट्री बनाइन्

सङ्खुवासभाको एउटा सानो गाउँ, मानेभञ्ज्याङमा दिपा श्रेष्ठ जन्मिइन् । आफ्नो अधिकांश बाल्यकाल त्यहाँ बिताइन्...

फिल्म पनि सम्पदा हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ : छिरिङ रितार शेर्पा

छिरिङ रीतार शेर्पा पोखराको हेम्जामा जन्मिए ।  उनका बुबा उनी सानै हुँदा स्विस रेडक्रसमा...

भौतिक पूर्वाधार र यातायातमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)

काठमाडौँ । वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको...

‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिका विमोचन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन...

‘कुनैबेला फिल्म हल छिर्न संघर्ष थियो, अहिले उनको फिल्म हलमा लाग्दैछ’

पुष्कर कार्कीले ‘द एज अफ डार्कनेस’ नाटकमार्फत पहिलो पटक रङ्गमञ्चमा पाइला टेके ।

यो कथा हामीलाई भन्नु थियो, वर्ल्डकप भएकै बेला भन्नु थियो : रामकृष्ण पोखरेल

वर्ल्डकप सकियो तर, त्यहाँ स्टेडियम बनाउँदा बितेका कयौँ मान्छेको सपना हरायो ।

‘जारी’देखि ‘उनको स्वीटर’सम्म

त्यस बेला परिक्षा लिम्बु झापाको नर्थपोइन्ट स्कुलमा कक्षा तीनमा पढ्थिन् ।

1 2 14 15 16 30 31