चाडपर्व सुरक्षालाई लक्षित गर्दै गोकर्णेश्वर ६ मा सिसी क्यामेरा जडान

गोकर्णेश्वर नगरपालिका -६ मा सिसी क्यामेरा जडान गरिएको छ ।

काठमाडाैँ रानीवनस्थित फर्निचर उद्योगमा भएकाे आगलागी नियन्त्रणमा (तस्बिरहरु)

काठमाडाैँकाे नागार्जुन नगरपालिका–१ रानीवनस्थि ‘एएलजी फर्निचर प्राली’ मा बुधबार दिउँसाे भएकाे भिषण आगलागी पूर्ण...

लाग्याे दशैं, टुकुचा बजारमा खसी किन्नेको भीड (तस्बिरहरू)

चीनको कोरला नाका बन्द हुँदा यस वर्ष दशैंका लागि  भेडा, च्याङ्ग्रा महँगाे पर्न गएको...

विश्व पर्यटन दिवस : ललितपुरमा बृहत् सांस्कृतिक मेला (तस्बिरहरू)

विश्व पर्यटन दिवसको अवसरमा आज ललितपुरमा बृहत् सांस्कृतिक मेला ‘ललित कार्निभल’ को आयोजना गरिएको...

गोकर्णेश्वरमा औषधि पसलकाे अनुगमन तीव्र (तस्बिरहरू)

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेको औषधि पसलहरूकाे अनुगमनमा तीव्रता दिएकाे छ...

राष्ट्रपतिकाे कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेकाे गठबन्धनकाे ठहर (विज्ञप्तिसहित)

काठमाडाैँ । सत्ताधारी गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएकाे नागरिकता विधेयक राष्ट्रपतिबाट...

डेँगुबाट वाग्मती प्रदेशमा एघार जनाको मृत्यु

काठमाडाैँ । वाग्मती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय...

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिकाे असंवैधानिक कदम : गठबन्धन

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले राष्ट्रपतिकाे उक्त कदमबारे वक्तव्य निकाल्ने तयारी समेत गरेकाे...

राष्ट्रपतिकाे पुत्ला दहन गर्दै अनेरास्वियु क्रान्तिकारी

काठमाडाैँ । अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे कदम...

संविधानको प्रभावकारी कार्यान्वयनबाट अधिकार सुनिश्चित हुन्छ : नेत्री देउवा

काठमाडाैँ। नेपाली कांग्रेसकी नेत्री डा आरजु देउवाले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै महिलाको हकअधिकार सुनिश्चित...

न्यायालयलाई विवादमा मुछ्नु अनुचित : अध्यक्ष तिमिल्सिना

काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्नु अनुचित भएको बताएका छन्...

उम्मेदवार सिफारिस उल्ट्याइएकाे भन्दै सर्लाही कांग्रेसमा असन्तुष्टि

काठमाडौँ । नेपाली कांग्रेस सर्लाहीको क्षेत्रले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिफारिस...

काठमाडौँको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय...

महामारी नियन्त्रणमा सरकार गम्भीर भएर लागेकाे छ : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार...

अमेरिकी राजदूत भन्छन्, ‘नेपाललाई कहिल्यै बिर्सन सक्दिन’

भवनको मूल ढोकाबाट छिर्नेबित्तिकै लहरै बसेका कालीगढ हातमा छिना र हथौडा लिएर ढुङ्गामा विभिन्न...

अब स्याटलाइटमार्फत ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा

काठमाडाैँ । स्याटलाईटमार्फत नेपालका ग्रामीण भेगमा इन्टरनेट सेवा प्रदान गर्नेबारे काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत छलफलको...

थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको...

नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौँ । नागरिकता विहीन युवाहरूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भन्दै काठमाडौँको माइतीघरमा धर्ना दिएका...

भारतीय दूध आयात रोक्न माग

काठमाडाैँ। सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको...

एड्भोयको अब्रोड स्टडी एक्स्पो सञ्चालन

काठमाडाैँ । एड्भोय कन्सल्टेन्सी बुद्धनगरले मंगलबार एकदिने ‘एड्भोय अब्रोड स्टडी एक्स्पो’ सञ्चालन गरेको छ...

1 2 261 262