दल दर्ताका लागि निर्वाचन आयोग जाँदै एमाले

एमाले नेताहरुले दिउँसो साढे १२ बजे आयोगमा दल दर्ता गर्नेछ ।

प्रशोधित खानेकुराको लतमा नेपाली समाज

प्रशोधित खानाले प्रत्यक्ष रूपमा उच्च रत्तचाप र मधुमेह लाग्ने सम्भावना बढाउँछ ।

चीन जाँदै परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका हुन् ।

आम निर्वाचन-२०७९ : कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ ।

संसद्‌ बैठक : जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुँदै

विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

एउटै कार्यालयमा ६ सय करार र ज्यालादारी कर्मचारी

काठमाडाैँ । प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको...

बुबाको बेहोसीले नाबालक छोरीको ज्यान गयो

आफ्नै बुबाका कारण १५ महिने छोरीले अनाहकमा मृत्युवरण गरेकी छिन् ।

देशभर बदली, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौँमा घाम लागेको छ भने देशका केही स्थानमा बदली भइरहेको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने संकेत

स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने उनको तर्क छ ।

बजेट विपरीत कर्मचारीको तलब वृद्धि, नासुहरूले थाले चरणबद्ध आन्दोलन

अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो ।

साउन २४ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिट बाँडफाँट कार्यदलको बैठकअघि बालुवाटारमा कांग्रेस शीर्ष नेताको छलफल

पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको हाे ।

स्वयम्भू महाचैत्यको परिक्रमा

पर्वको बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ ।

पहिरोले म्याग्दीमा सात जलविद्युत् आयोजना निर्माण प्रभावित

काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ ।

कञ्चन पत्रकारिता पुरस्कार अमात्य र गुरुङलाई

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीले सञ्चालन गर्दै आएको कन्चन पत्रकारिता...

टरिगाउँ एयरपोर्टमा फ्लाइट घटाइयो

अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ ।

जुम्लाबाट चुनाव लड्दै ज्ञानेन्द्र शाही

उनी पाँचौं प्रवक्ताको रुपमा गत फागुनमा राप्रपा प्रवेश गरेका थिए ।

पोखरामा निरन्तर एटिएमबाट चोरी, एकजना पक्राउ

पोखरामा एटीएम फटाएर पैसा चोरी निरन्तर भइरहेको छ ।

सवारी कर बढेपछि आन्दोलनरत व्यवसायी र सरकारबीच वार्ता, के भयो निर्णय ?

सरकारले चालू वर्षदेखि यातायात क्षेत्रमा अत्यधिक कर बढाएको छ ।

साउनको चौथो सोमबार बौंडेश्वर महादेवमा श्रद्धालुको भिड (तस्बिरहरू)

सोमबारको व्रतले मानिसका हरेक इच्छा पूरा हुने मान्यता रहि आएको छ ।

1 2 92 93 94 758 759