तस्बिरमा वसन्तपुरको मतदान
२०७९ वैशाख ३० गते
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको छ । काठमाडौँका विभिन्न मतदान केन्द्रमा पनि बिहानैदेखि मतदान शुरु भएको हो ।
वसन्तपुरको मतदान केन्द्रमा पनि बिहानै देखि मतदान शुरु भएको छ । त्यहाँ शारीरिक अशक्तता भएको व्यक्तिहरू पनि मतदान गर्न पुगेका छन् ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित