इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा रोड्रीगो डी पाउल, लाउतारो मार्टिनज र लियोनेल मेसीले एक एक गोल गरेका थिए । जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *