काँकडभिट्टा–लौकही सडकखण्डमा आठ किलोमिटर पहिलो तहको कालोपत्र
निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र...
त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी...
युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर
नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र...
बागलुङ–२ः कांग्रेसका उम्मेदवार पौडेललाई प्रलोपाका उम्मेदवारको साथ
गलकोट । बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक...
महिला साक्षरता कम भएका स्थानमा मतदाता शिक्षामा जोड दिइँदै
काठमाडौँ । सप्तरीको सप्तकोशी नगरपालिका–२ की मतदाता शिक्षा स्वयंसेविका रुपा देवकोटा गत शुक्रबार बिहानै...
निर्वाचनः काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
देशको सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैंक खाता खोलेका...
नेपालदेखि दक्षिण–पूर्वी एशियासम्म फैलिएको अनलाइन स्क्यामिङको जालोः सयौँ उद्धारको पखाईमा
सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा पुर्याएर...
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका...
निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम
यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् ।
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता
निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तिब्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर...
गोरखाको सिटीहलमा ‘मोडलबुथ’, महिला कर्मचारीको नेतृत्वमा मतदान केन्द्र सञ्चालन
मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा रहेको एउटा मतदान केन्द्रको नेतृत्व महिला...
आइएमई र टिक्मोबीच सम्झौता : साउदी–नेपालबिच डिजिटल रेमिटेन्स सहकार्य विस्तार
काठमाडौँ। नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक कम्पनी IME र साउदी अरेबियाको डिजिटल वालेट कम्पनी...
निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिँदैनः विमला घिमिरे
उनले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएकाले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउने अवस्था नआएको...
राष्ट्रिय सभालाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ: उपाध्यक्ष घिमिरे
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाललाई चुनौतीपूर्ण तर उपलब्धिमूलक...
परराष्ट्रमन्त्री शर्मासँग चिनियाँ र मालदिभ्सका राजदूतको शिष्टाचार भेट
मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध...
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप...
पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट दुई युवाको मृत्यु
बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु...
सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८...
सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं थुनामुक्त
मंगलबार नै रिहा गर्न आदेश जारी भए पनि कार्यालय समयभित्र आवश्यक प्रक्रिया पूरा हुन...
धादिङ– १ मा निरन्जन संजेलद्वारा उम्मेदवारी फिर्ता, राजेन्द्र पाण्डेलाई समर्थन
प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन संजेलले...

