केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित
२०८२ असार १७ गते

काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ ।
मंगलवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको हो ।
सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक प्रस्तुत गरेका थिए । विधेयकलाई सभाबाट सर्वसम्मत पारित भएको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत पारित भएको घोषणा गरे ।
२०८२ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








