नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती निर्वाचित, रामकुमारीले पाइन् सम्मानजनक मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनी प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पछि पार्दै निर्वाचित भएकी हुन् ।

अन्तिम नतिजाअनुसार राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रामचन्द्र झाले १४४ मत पाए ।

अन्तिम मतपरिणाम औपचारिकरूपमा भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =