राजेन्द्र पाण्डे नेकपा एसको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा अब पाण्डेको मात्रै उम्मेदवारी छ । यससँगै पाण्डे निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यद्यपि निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली भने निकालिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =