सहमतिको ‘चिर्कटो’मा हस्ताक्षर नगरी सकियो गठबन्धनको बैठक
२०८० फागुन २१ गते

फाइल तस्बिर
काठमाडौं । आज बसेको नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सकिएको छ ।
नेताहरू शपथग्रहण समारोहका लागि शीतलनिवासतिर लागेका छन् ।
दलीय भागबन्डालाई प्याकेजमा टुंग्याएर लिखित सहमति गर्ने भन्दै बैठक बसेको थियो । तर, लिखित सहमति हस्ताक्षर हुन बाँकी एक नेताले बताए ।
शपथ ग्रहणपछि फेरि बैठक बस्ने/नबस्नेबारे केही बताइएको छैन ।
२०८० फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








