सिट बाँडफाँट कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ। आइतबार बसेको बैठकमा सिट संख्याको दाबीबाट कुनै पनि दल  पछि हट्न तयार नभएपछि बैठक निष्कर्षविहीन बन्न पुगेको हो ।

आजको बैठकमा कार्यदलमा उठेका विषय शीर्ष नेतालाई जानकारी गराइने कार्यदल सदस्य हिमलाल पूरीले मकालुखबरलाई जानकारी दिए ।  यस्तै अर्को बैठक कहिले बोलाउने भन्ने निर्णय गर्ने अधिकार कांग्रेसका नेताहरूलाई दिइएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =