यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णयहरु (भिडिओ)

काठमाडौँ । नेकपा एमालेको चौथो केन्द्रीय कमिटीको बैठकले आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।

समूह छलफलबाट आएको सुझावअनुसार उक्त घोषणा गरिएको हो नेता किरण गुरुङले बताए ।

अन्य निर्णयहरुः

एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचन जाने

कार्यकर्तालाई ओलीको निर्देशन : बाहिर विरोधीहरुको बीच लोकप्रिय बन्नु

ओखलढुंगाका माओवादी र धनुषाका नेकपा एसका नेता एमालेमा प्रवेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =