कार्यकर्तालाई ओलीको निर्देशन : बाहिर विरोधीहरुको बीच लोकप्रिय बन्नु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नगरी आफैं उम्मेदवारी घोषणा गर्दै नहिँड्न नेताहरुलाई निर्देशन दिएका छन् ।

ओलीले पार्टीको नीतिविपरीत नहिँड्न र बाहिर विरोधीहरुको बीच लोकप्रिय बन्नका लागि पार्टीलाई घाटा हुने अभिव्यक्ति नदिनसमेत आग्रह गरेका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले पार्टीले सबै कुराको विचार गरेर उम्मेदवार तय गर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =