एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचन जाने

काठमाडौँ। एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचन जाने निर्णय गरेको छ ।

नेकपा एमालेले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने भएको हो ।

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *