ओखलढुंगाका माओवादी र धनुषाका नेकपा एसका नेता एमालेमा प्रवेश

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेका बेला विभिन्न जिल्लाका माओवादी र नेकपा एसका नेता कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

दोस्रो दिनको केन्द्रीय कमिटी बैठक शुरु हुनुअघि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ओखलढुंगा र धनुषाका माओवादी तथा नेकपा एसका कार्यकर्तालाई स्वागत गर्दै वाम गठबन्धन भनेकै कार्यकर्तालाई एमालेमा समाहित गरेको बताए ।

प्रवेश गर्नेमा ओखलढुंगाका माओवादीका प्रभावशाली नेता तथा जिल्ला कमिटी सदस्य सुजन रुम्दालीसहित ३७ जना रहेको एमाले एमालेमा प्रवेश गरेका छन् ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *