भाेलि सार्वजनिक विदा

काठमाडाैँ । सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

सरकारले इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फिच)को अवसरमा सार्वजनिक विदा दिएको हो ।

गृह मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी मंगलबार सार्वजनिक विदा दिने जनाएको हो ।

२०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *