बझाङमा कांग्रेसको अग्रतामा एमालेको धक्का, कसको मत कति ?

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) मा एमालेले कांग्रेससँगको अग्रता घटाएको छ । यहाँ यसअघि कांग्रेस र एमालेबीच २ सय ८४ मतको अन्तर रहेकामा अहिले ८३ मा झरेको हो ।

नेपाली कांग्रेसका अभिषेक सिंहले ९ हजार १ सय ६७ मत ल्याएका छन् भने उनलाई एमाले उम्मेदवार दमन भण्डारीले ९ हजार ८४ मत प्राप्त गरेर पछ्याइरहेका छन् । सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *