थप २६२ जनामा कोरोना संक्रमण, ४ काे मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, साेही समयमा थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । त्यस्तै थप १ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *