माओवादी केन्द्रको निर्वाचनको प्रक्रिया आज शुरू हुने, मतदान भोलि 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनको निर्वाचन कार्य तालिका प्रकाशन भएको छ । केन्द्रीय सदस्यका लागि सहमतिको प्रयास जारी रहेको भए पनि तालिका सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।

 जसअनुसार बेलुका साढे ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची छ । उम्मेदवारको मनोनयन राती ८ देखि साढे १० बजेसम्म गरी मनोनयनको सूची १०ः३५ मा प्रकाशन गर्ने तालिका छ । बाँकी प्रक्रिया भने आइतबार मात्र हुने कार्य तालिकामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *