माओवादी बन्द सत्र शुरू, प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बन्दसत्र शुरू भएको छ । आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार बिहान ११ बजेदेखि शुरू भएको हो ।

बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । बन्द सत्र हलमा प्रतिनिधिहरू जम्मा भइसकेका छन् । आतबारदेखि शुरू भएको माओवादी महाधिवेशन बिहीबासम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *