२९९३ मतगणना : पहिलाे शशांक, अरूले कति पाए ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको खुल्ला ३५ केन्द्रीय सदस्यका लागि मतगणना जारी छ । पछिल्लो अपडेटअनुसार २ हजार ९ सय ९२ गणना हुँदा डा. शशांक कोइरालाले बढी मत ल्याएका छन्, उनले २ हजार ४ सय ४२ मत ल्याएका छन् ।

पार्टी कार्यालय, सानेपामा जारी मतगणनाबाट दोस्रोमा एनपी साउद छन् भने तेस्रोमा बालकृष्ण खाँण र चौथोमा उदय शमशेर राणा छन् । त्यस्तै रमेश लेखकले १७८२‚  शंकर भण्डारीले‍ १७७१‚ रामहरी खतिवडाले १७७०‚ ज्ञानेन्द्रबहादुर कार्कीले १७६४‚ अर्जुननरसिंह केसीले १७१०‚ जिपछिरिङ्ग लामाले १६५४‚ गोपालमान श्रेष्ठले १६४६ मत ल्याएका छन् ।

यसैगरी जितजंग बस्नेतले १५९६‚ डा. रामशरण महतले १५७७‚ नैनसिंह महरले १५७१‚ सुनिलबहादुर थापाले १५६६‚ दिलेन्द्र प्रसाद बडुँले १५४८‚ बलबहादुर केसीले १५३८‚ मोहनबहादुर बस्नेतले १५२४‚ गोविन्द भट्टराईले १५२४ मत प्राप्त गरेका छन् ।

दीपक गिरीले १४४८‚ कुन्दनराज काफ्लेले १४३६‚ सुरेन्द्रराज पाण्डेले १४१०‚ पदमनारायण चौधरीले १३७७‚ गुरु बरालले १२३४‚ सञ्जयकुमार गौतमले १२१९‚ प्रा.डा. गोविन्दराज पोखरेलले ११९१‚ राजिव ढुंगानाले ११७८ मत पाएका छन् भने मदनबहादुर आमात्यले ११५९‚ दिनेश कोइरालाले ११५३‚ गणेश लामाले ११३४‚ अजयबाबु शिवाकोटीले ११३३‚ मोहन आचार्यले ११२६ मत पाएका छन् ।

त्यस्तै उमेशजंग रायमाझीले १११९‚ डा. गोपाल दहीतले १११८ र कृष्णकिशोर घिमिरेले ११०० मत प्राप्त गरेका छन् ।

कसको कति मत हेर्नुस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *