गगन र विश्वप्रकाशलाई प्रदीपको बधाई
२०७८ पुस १ गते

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएका गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीका अर्का प्रत्याशी प्रदीप पौडेलले बधाई दिएका छन् ।
नतिजाले पार्टीमा रूपान्तरण भएको भन्दै आफू थापा र शर्माको जितमा खुसी भएको बताए । अब वैचारिक रूपान्तरण हुन आवश्यक भएको उनको भनाइ छ ।
२०७८ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








