२३२१ मतगणना : गगन-विश्वप्रकाश शीर्षमा कायमै, चाैथाेमा प्रदीप

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनअन्तर्गत बिहीबार महामन्त्री पदकाे मतगणना जारी छ । २३२१ मत गन्दा गगनकुमा थापाले १५०८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले ९४२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *