५०० मतगणना : पुन: गगन-विश्वप्रकाशकाे अग्रता

काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदकाे मतगणना जारी छ । ५०० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्माकाे अग्रता लिएका छन् ।

गगनले ३२५ मत ल्याउँदा विश्वप्रकाशले १८५ मत पाएका छन् । यस्तै महामन्त्रीका अर्का प्रत्याशी प्रदीप पाैडेलले १७७ मत ल्याएका छन् । प्रदीप गगन र विश्वप्रकाशकाे निकटतम प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *