अपडेट : देउवा जित नजिक, ३४१८ मतगणनामा पाए २०४५

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३४१८ मतगणना भएको छ । जसमध्ये शेरबहादुर देउवाले २०४५ मत प्राप्त गरेका छन् ।

भने शेखर कोइरालालो १३४७ मत ल्याएका छन् । यस्तै २६ वटा मत बदर भएका छन् । अब देउवा जित नजिक पुगेका छन् । कोइराला भने भारी मतले पछि परिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *