कांग्रेस निर्वाचन : ३३१८ मतगणनामा देउवा १९८४, शेखर १३०९

काठमाडौँ। नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ३३१८ मतगणना भएको छ । जसमध्ये शेरबहादुर देउवाले १९९४ मत प्राप्त गरेका छन् ।

भने शेखर कोइरालालो १३०९ मत ल्याएका छन् । यस्तै २५ वटा मत बदर भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *